हिजोआज सबैभन्दा धेरै चलेको social media facebook को अचम्मलाग्दो इतिहास रहेको छ। केही यस्ता रोचक तथ्यहरु यस प्रकार छन्।
- १)Mark Zuckerberg 20 वर्ष उमेर पुग्नु भन्दा पहिला नै फेसबुकलाई बनाइसकेका थिए।
- २)नेपालको जनसंख्याको 94 गुणा मात्र facebook user हरु छन्।
- ३)facebook को पहिलो नाम thefacebook थियो।
- ४)Mark Zuckerberg: ५० वर्षमुनिका विश्वका धनीहरु मध्ये Top 10 मा पर्ने उनी पहिलो हुन।
- ५)आज may 14 कै दिन जन्मेका Mark Zuckerberg उनको आज 36 औ जन्मदिन हो।
- ६)विश्वको कुल जनसंख्या लगभग 35 % भन्दाबढी facebook user हरु छन्, जुन लगभग 2 अर्ब 50 करोड हो।
- ७)"thefacebook" नाम हुनुभन्दा पहिले यसको नाम "facemash" थियो जुन launch को पहिलो चार घण्टामा नै 450 वटा visitors र 22 हजार photo-view लाई attract गरेको थियो।
- ८)Mark Zuckerberg का परिवारमा मात्र 5 जना छन्।
- ९)विश्वमा 2 अर्ब social media apps हरु छन् जसमध्ये facebook पनि एक हो जसलाई चलाउने 2 अर्बभन्दा बढी मात्र व्यक्तिहरु छन्।
- १०)Mark Zuckerberg मात्र धनी ब्यक्ति नभएर उनी एउटा महान दानी पनि हुन।
Happy Birthday Mr. Zuckerberg
- facebook estd.( 2004-feb-04).

No comments:
Post a Comment