Wednesday, April 22, 2020

फेसबुकमा स्टाटस लेख्दैमा आमाप्रतिको सम्मान पुग्दैन, व्यवहारमा देखाउनुपर्छ:

फेसबुकमा स्टाटस लेख्दैमा आमाप्रतिको सम्मान पुग्दैन, व्यवहारमा देखाउनुपर्छ:
सन्तानको 'खुसी' देख्ने आमाका सपनाहरू
निकै शिक्षित र सम्भ्रान्त भनिएका सन्तानले पनि आफ्नी आमालाई वृद्धाश्रममा पुर्याएको सुन्दा लाग्छ, ‘ती पनि मानव हुन र ?’ ती राक्षसरूपी सन्तानहरूलाई धिक्कार छ । म प्रार्थना गर्दछु ती महान आमाहरू, जो सन्तानका लागि बाँचे ।
म कल्पना पनि गर्न सक्दिन आमाबिनाको जीवन । हरेक वाधासँग लड्नसक्ने सहनशीलताकी खानी हुन् आमा । जोडी पिकल्टले भनेका छन्, ‘रुनका लागि सबैभन्दा सुरक्षित र राम्रो ठाउँ आमाको अङ्गालो हो ।’ 

No comments:

Post a Comment